तिम्रो ओठ्लेपनि मायाको गीत गायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
तिम्रो नाम भए जीवनका हर खुसिहरु
तिम्रो तगारोमा पुगें बल्लमन मुस्कुरायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
भन्थेउ तिमि त बोल्दैमा माया बस्छ
तिम्रा आखाले एकान्तमा मलाइ बोलायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
कुरा त सोध दिल को म भनिदिउला
सिमसिम बर्षाले मनसुनको मन बहलायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
तिम्रो ओठ्लेपनि मायाको गीत गायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
तिमिमेरो म तिम्रो येही आवाज सुनायो
मनोज काफ्ले ‘मनसुन
कुवैत

मनोज जी, तपाइको प्रगत्ति
मनोज जी, तपाइको प्रगत्ति राम्रो भएको छ, हुन त म तेस्तो गरि कसैको लेखहरुमा जजमेन्ट गर्न सक्दिन किनकि मेरो क्षेत्र र दुनिया अर्कै छ,हिजोको दिन भन्दा आजका दिनहरु राम्रो हुदैछन समय मिल्दा म यो क्षेत्र हेर्ने हो, भोलि हेर्न पनि नसकिएला.. तर कसैको खुसि मा म हास्न रुचाउछु, कसैको दुखमा सत्रुलाई अनि नपरोश भन्न रुचाउछु निरन्तरता दिदै जानु होला THANKS A LOT 4….
मिना बान्तवा,
mina ji b j sir ko jasto mero
mina ji b j sir ko jasto mero pani pc le hawa khayera kehi din touch huna paaina hajurharu sabailaai samjhera matra basna paryo ani mero safalta ko kamana garnu bhayekoma mutubata nai thax bhancchu ma kosis garchhu aaune dinharuma mith ra gahakila geet gajal haru lekhnechhu yedi hajurharuko maya payema,,,,,,,,,
asha6 sath kahile tutne chhaina
THANKS A LOT 4 u too