Skip to content


हे ! जन्मभूमि र्स्वर्ग हौ तिमी छौ सदा अटल
सन्तती हामी गाउँदैछौ गीत जय होस् नेपाल ।

शिरमाथि टोपी दुइ हातले राखी ठर्डाई हिमाल
मेची र काली रमाइ गाउँछन् यही देश विशाल
यो इच्छाशक्ति ज्यूँदो छ हेर प्रवल जनशक्ति
हे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल ।

बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महान
सबै जातजाति सम्पूर्ण धर्म उच्च र समान
बगैंचा हाम्रो सबै फूल फुल्ने सुगन्ध फैलियो
जय होस् माता सुन्दर गौरव अर्पन्छौं यो गान ।

http://www.nrsubba.com.np/node/147

Leave a Reply

Your email address will not be published. Required fields are marked *