छाना माथी घेरौला, प्रधानमन्त्री को बन्छ हेरौला,
छाना माथी फर्सी, संबिधान बन्ने भोलि कि पर्सि,
छाना माथी अदुवा, नेताहरु सबै पदुवा,
छाना माथी लौका, देश डुबाउने सुबर्ण मौका,
छाना माथी कुभिन्डो, जात-भातले देश हाम्रो टुक्रिगो,
…छाना माथी कुन्नि के के, यो देश को भबिश्य डुब्ने भो के?
