Skip to content


यो कथा हो तृष्णा मेरो
मुटुको पाना भरि-भरि लेखेको
सम्झाउँदैछु तिमीलाई

फुलेको फूल झैं मायालु मेरो मनमा बसाएँ
पाउनु गहारो मायालु एकदिन तिमीलाई गुमाएँ
कसरी त्यो कथा छुटेर गयो
कसरी कसरी टाढा भइदियो

जीवनको मोडमा मायालु आशाको सपना सजाएँ
बाटोमा तिम्रो मायालु आँखालाई मेरो भिजाएँ
सपना त्यो फेरि साकार भयो
आउँदैछ मनमा अँझ झझल्को

शब्द – सी के श्रेष्ठ
स्वर – कुमार सानु
संगीत – रनजीत गजमेर
चलचित्र – तृष्णा

Leave a Reply

Your email address will not be published. Required fields are marked *