Skip to content


पर्खिबसेँ यही बाटो ऊ आउला भनी
अर्कै बाटो गएछ ऊ म परेँ वारी ।

गुहार मागेँ माझीसँग लौन मलाइृ तारिदेऊ
बिन्ति गरेँ बट्वारेलाई लौन कोही बोलाईदेऊ
पर्खि रै’छ भन्देऊ दाइ फर्कि आउने थ्यो कि
अर्कै बाटो गएछ ऊ मलाई नदेखेर हो कि ।

बगिदिन्छ आँसु त्यसै रोइदिन्छ मनै
जहाँ गए’नि जान्छु भन्थ्यो भेट गरि सधैँ
शत्रु, वैरी लाग्या हो कि बदलियो मन
छाडि गयो निष्ठूरीले झल्को आउने झन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *