ओठ तिम्रो स्पर्स चाहन्छु किरण चापागाईं (बेगारी) गजल by ekbegariMarch 29, 20111 Comment ओठ तिम्रो स्पर्स चाहन्छु मायामा नौलो हर्ष चाहन्छु यस्तो माया गर सबै भुल्ने गरी मायामा स्वर्णिम बर्ष चाहन्छु सरल माया दिगो हुन्न प्रिय मायामा कडा परिश्रम चाहन्छु देखावटी माया खोजेको होइन मायामा सच्चा आदर्श चाहन्छु 1 thought on “ओठ तिम्रो स्पर्स चाहन्छु” yogi March 29, 2011 at 12:22 pm Reply राम्रो लाग्यो एस्तै लेख्दै राम्रो लाग्यो एस्तै लेख्दै जानु फेरी फेरी पढ्न पाउ सुभकामना ६ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
yogi March 29, 2011 at 12:22 pm Reply राम्रो लाग्यो एस्तै लेख्दै राम्रो लाग्यो एस्तै लेख्दै जानु फेरी फेरी पढ्न पाउ सुभकामना ६
राम्रो लाग्यो एस्तै लेख्दै
राम्रो लाग्यो एस्तै लेख्दै जानु फेरी फेरी पढ्न पाउ सुभकामना ६