Skip to content

बचाऊ भन्दै देशको चित्कार छ


बचाऊ भन्दै देशको चित्कार छ
इज्जत लुट्नेको सत्कार छ

नेताहरु पिउदै झुमिरहेका छन्
आँखा अगाडी देशको बलात्कार छ

इज्जत लुटेपछि टाल्न खोजे हजुर
देखावटी दिल कति हितकार छ

आमा नङगाएर तमासा हेर्नेहरू
दुनियाको नज़रमा इज्जतदार छ

2 thoughts on “बचाऊ भन्दै देशको चित्कार छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *