Skip to content


आसाको किरण सिएर मनाऊँ नववर्ष
रमाउदै साथीसँग पिएर मनाऊँ नवबर्ष

छल कपट नराम्रो काम जीवनबाट हटाउँदै
६७ लाई नै आफ्नो पीडा दिएर मनाऊँ नववर्ष

रमाऊँ आज बिदाई गर्दै पुरानो वर्षलाई
हातमा बियर साथमा सेकुवा लिएर मनाऊँ नववर्ष

सबै कुरा एकछिन भुलौं दुख भोलि छँदै छ नि
दुइ पल हासोसँग जिएर मनाऊँ नववर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *