अलिखित आकृति मन्को जो शायद हैन मेरो
तरंगहरु उठ्छ जस्को, जो शायद हैन मेरो
हर साँझमा रहर बनी धढ्किदै मुटुभित्र
अनुराग भै आउछ त्यो, जो शायद हैन मेरो
आमन्त्रणमा इशाराले झुकेका परेलीसंगै
मुस्काउने अधर उस्को, जो शायद हैन मेरो
संमोहित समर्पणहरु नासो झै आवेसमा
प्रस्फुटित प्रस्वास तिम्रो, जो शायद हैन मेरो
चाहानाले मुक्तिको प्रतिबन्धित सपनाहरु
लालायित छन स्पर्सको जो शायद हैन मेरो

धमाका गयो, सधैं
धमाका गयो, सधैं झैं।
——————————————–
आमन्त्रणमा इशाराले झुकेका परेलीसंगै
मुस्काउने अधर उस्को, जो शायद हैन मेरो
——————————————–
कुमार धमाका गएकै हो त?
कुमार धमाका गएकै हो त? थ्याङ्क्यु!:)
Aasma ji …
be
Aasma ji …
be continue………. be continue………………………………. All the best………………….
“Deadbody”
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
आश्मा जी
यो भन्दा पहिले
आश्मा जी
यो भन्दा पहिले हजुरलाई पढेको थिईना अजा पदना पाउदा खुसि लग्यो अनि राम्रो लग्यो हजुरको यो गजल
येसैगरी आउदै गर्नुस मझेरीमा भेटहुन हुदैन र?
यो शेर अति मन पर्यो
चाहानाले मुक्तिको प्रतिबन्धित सपनाहरु
लालायित छन स्पर्सको जो शायद हैन मेरो
मनोज काफ्ले मनसुन
हाल: कुवैत
Email- mansun2036@yahoo.com
टंक खनालजी र मनोज काफ्लेजी
टंक खनालजी र मनोज काफ्लेजी धन्यवाद है लेख्न प्रेरित गर्नु भएकोमा
🙂
आश्मा जि,
तपाईंको गजल अती
आश्मा जि,
तपाईंको गजल अती राम्रो छ। हामी लेख्न नजाने पनि पढेर भावनाहरु बुझिरहेका छौ। अनी कमेन्ट पनि गर्दै छौ,
आखिर किन कुनै पनि होइन मेरो भनी निराश हुनुहुन्छ?
R. Gurung
हा हा R जी निराश त कत्ति पनि
हा हा R जी निराश त कत्ति पनि छैन शायद हुनु पनि नपर्ला। किनकिन मलाई अलिक वियोगान्तक भावमा लेख्न मनपर्छ –खास कुरो त्यै हो । धन्यवाद हजुरले दिएको हौसलाको लागि!
🙂
-आश्मा