ज़िन्दगीको अन्तीम जँघरा आजै तर्न पाए हुन्थ्यो
सधैं दुख्ने यो मुटु लाई कतै फल्न पए हुन्थ्यो
बल्झी बल्झी दुखीरने जता भाग्न खोजे पनी
रूमल्लीने लक्ष मारी निर्दोष बन्न पए हुन्थ्यो
दुखाई भित्रै जीन्दगानी बाँच्नसक्ने भए पनि
खुकुरीको धारमा मुटु टुक्रा पार्न पाए हुन्थ्यो

hi
please give me some comment