समयलाई बाध्यताको सिमा ठान्यौ नानी
बिना अर्थ अर्काको मन खै किन तान्यौ नानी
खै कता कता पोल्यो पट्ट छैन यहाँ भनी
न खित्तिएर हाँस्न सक्छु न रुन सक्छु जानी
बिना अर्थ अर्काको मन खै किन तान्यौ नानी
झल्याक झुलुक तिम्रो तस्बिर घरि घरि आइरहन्छ
मस्तिस्क्मै ठोकिरहंछ बिर्सिदिन खोज्दा पनि
बिना अर्थ अर्काको मन खै किन तान्यौ नानी
निरोगी
