Skip to content

म मरे पनि मलाई मेरो देशको माया छ

  • by


म मरे पनि मलाई मेरो देशको माया छ
यो छातीभरि मुरीका मुरी नेपालको माया छ

म खेले जहाँ म हुर्कें जहाँ त्यही आँगन प्यारो छ
यो छातीभित्र लुकेर आउने माया नै माया छ

सेरो र फेरो यो देश मेरो माटोको माया छ
वीर छोरा मेरा नेपाली सारा पूर्खाको माया छ

शब्द – लक्ष्मण लोहनी
स्वर, संगीत – नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *