संबिधान बन्दैन भने भाते नेता खाडीतिर आऊ
हाम्रो जस्तै डिउटी गर्दै खबुस पानी खाऊ
गरीब जनताको पसिना किन चुस्छौ ए नालायकहरू
सक्छौ भने ती कोट खोली दौरा सुर्बाल लाउ
बिदेशको गुलामी बनी देशको इजत फल्दै
आफ्नो स्वार्थको लागि सिर नुघाइ किन छुन्छौ पाउ
देशको नाम निशाना नै हाराउने डर भैसको
युवालाई देश छोडि बुडाखाडा कासीतिर जाऊ
कहाँ गए ती बहाधुर बिरका सपनाहरू आज
तिमीहरूले गर्दा आलै रहने भो ती बहादुरको घाउ
