Skip to content

हर दिन (मुक्तक)


पूजा बोहरा लगायत सम्पूर्ण पीडित चेलीहरू प्रति समर्पित
मुक्तक

हर दिन बलात्कृत हुदैछन, चेलीहरू मेरो देश नेपालमा
नुनिलो आशुले नै मुख धुदैछन, चेलीहरू मेरो देश नेपालमा
दोषीलाई नै सफाई दिन्छ बुझिएन, यो कस्तो अन्धो कानुन हो हाम्रो
अन्याय सहन गरेरै रूदैछन, चेलीहरू मेरो देश नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *