Skip to content

प्रेम
प्रेम शब्द यो कस्तो कयौं मानिस डुबेका छन्
थाहा पाउंदा पाउंदै पनि धेरै मानिस फसेका छन्

कोही लभ त कसले माया भन्ने गरेका छन्
माया भन्ने कुरोलाई दुई दिनको ठानेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *