मेरो भनाइ – जिन्दगी सविता राई गद्य कविता by SabitaRaiJanuary 21, 2016 जिन्दगी, हिजो पनि यसैको महाभारत लेखियो आज पनि यही जिन्दगीको परिभाषा लेखेको मात्र देखियो । खै के हो के हो, जिन्दगीको परिभाषा जिन्दगीको साँचो परिभाषा ता यसैको परिभाषा लेखेका अक्षरहरूबाट छेकियो । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ