Skip to content

एउटा गीत लेखूँ भन्छु हात मेरा खाेलिदैनन्
भाका हाली गाउँ भन्छु भाकाहरु बाेलिदैनन्
सुरिलो त्यो स‌गीतकाे ध्वनि पनि हराउँछ
किन होला मेरो माया मैदेखि नै डराउँछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *