Skip to content

धेरै दिनपछि तिम्रो मेरो भेट भा को तितो मिठो बात गरौं
सँगै बस्दाभन्दा टाढा हुँदा याद गरें अब हामी साथ बसौं ।

जिन्दगी जीउन साथीको साथ खोजें भूल गरेको हैन
तिम्रो साथ बाचूँ रहर अपार मनभित्र पाप लुकेको छैन ।

आशाको दीप बल्यो सँधैभरी बल्नु पर्छ फूल फुले झैं
मान्छे मर्छ्न रहर मर्दैन सपनाहरू फुल्छन मौसम झैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *