Skip to content

सुखमा मात्रै रमाउन सक्नेहरू
दुखमा पनि रमाउन सक्नु पर्छ
हाँसोको गहिराईमा मस्ती गर्नेहरू
आँसुको भेलमा पनि डुब्न सक्न पर्छ
एकतर्फी स्वार्थ गर्नेहरू
अरुको मन भावनालाई पनि
बुझ्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *