बिर्सेर माया खुसीमा जिउने चाहना अधुरो भयो
भूल्छु भन्थें झ-झल्कोमा छायाँ सामुन्ने आयो ।
बगेर जाने नदी जस्तो भए सधैं याद आउन्न है
हावा जस्तो आएर जाने माया चोखो हुन्न है ।
दिलमै बस्ने अनि रातदिन साथमा मुस्कुराउने
चट्याङ जस्तो आएर जाने मलाई तड्पाउने ।
