मान्छे के मान्छे हुन्थ्यो (मुक्तक) सविता राई मुक्तक by SabitaRaiDecember 27, 2016मान्छे के मान्छे हुन्थ्यो र मुटुमा धडकन नभए अँझ ऊ महान् हुने थियो भित्र खराब मन नभए तर सबैलाई आफ्नो महत्व कहाँ थाहा हुन्छ र ? मान्छे जति सबै देउतै हुने थिए सेन्टर पिउने चलन नभए । Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ