Skip to content

सम्बन्ध

यो फूल अनि यो धुन सङ्ग
मायाको के सम्बन्ध
अनि यो मन र मुटु सङ्ग
सायाको के सम्बन्ध

ओइलाउछ्न झर्छ्न पात हरु
त्यो जरा सङ्ग के सम्बन्ध
मुस्कुराउछ्न ती गुलाबि ओठ
यो नजर सङ्ग के सम्बन्ध

हरियो पाखा अनि कोइलिको कुहु कुहु
यो शिशिर को के सम्बन्ध
उनी देख्दा एति छिटो धड्किन्छ मन
यो धड्कन र उनको के सम्बन्ध

यो बर्खा बाढी अनि आधीँ तुफान
यो साउन को के सम्बन्ध
उनको नाम सुन्दैमा खुशी ले उफ्रीन्छ्न यी ओठ हरु उनको र मेरो के सम्बन्ध



Leave a Reply

Your email address will not be published. Required fields are marked *