सन्त्रासको निसिमा रोएँ चोटै चोट लुकाएर
बिलौना मा बिहानी भो नयनहरु सुकाएर
जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य
आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर
बेअर्थको संघर्ष यो उन्मुक्त यी भाग्य रेखा
हजार आए ठगी गए खोक्रो आधार झुकाएर
बल्झिरहे घाउहरु बेदनाका लाम लागे
दैब तेरो सापो नापो जाउँकि बरु चुकाएर
मनोज काफ्ले ‘मनसुन’
कुवैत

उत्कृष्ट
उत्कृष्ट लाग्यो…………बिशेषगरी यो शेर
बल्झिरहे घाउहरु बेदनाका लाम लागे
दैब तेरो सापो नापो जाउँकि बरु चुकाएर
यस्तै पोटिलो गजल लेख्दै जानुहोला………………..
धन्येबाद येहालाई .. मा कोसिस
धन्येबाद येहालाई .. मा कोसिस गर्ने छु येस्तई गहकिला अनि पोटिला गजल
ले तपाइको मन जित्न सकु
अनि यसै गरि तपाइको कमेन्ट का लाम लागुन ………….
wow manoj jee yahaka gazalkaa
wow manoj jee yahaka gazalkaa serharu ramraa chhan. i like it very much, god bless you. ajha aaudo dinmaa nikai ramraa padhna paau bhandai . thank you gazalko laagi
जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य
आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर
गीता थापा
ईजरायल
हिड्दै गरेको बाटो पहिरोले
हिड्दै गरेको बाटो पहिरोले भत्काए पछी कता मोडिनु…?
कसैले के सुन्न सक्छ
र अन्धारो निसिम मेरो रुवाइ?
यसै गरी हौसला हजुरबाट पाइरहु……. आशा छ……….
राम्रो मनिदिनु भो कमेन्ट कोलागी THANX
Dada…………………….
Dada………………………….
sahar utkrista chha……..
Bises gari yo sher me man chhoyo
जीवन यो नसा भयो अँध्यारा छन् गंतब्य
आफ्ना ले भुली गए बाचा बन्धन फुकाएर
Keep it up……………..
Tanka Sir
यसै गरी हौसला
Tanka Sir
यसै गरी हौसला हजुरबाट पाइरहु……. आशा छ……….
राम्रो मनिदिनु भो कमेन्ट कोलागी THANX
namaskar manoj ji
mitho gazal
namaskar manoj ji
mitho gazal ko
Deny Gurung
Malaysia
manoj ji mitho gazal ko
manoj ji mitho gazal ko lagi
dhanyabad
sarai nai babak cha ni
sarai nai babak cha ni yar………………
sarai nai babak cha ni
sarai nai babak cha ni yar……………… bikesh regmi ghorahi, dang nepal
मेरो गाउलेसाथि मलेसिया का
मेरो गाउलेसाथि मलेसिया का डेनी जी अतिथि मित्र अनि दांग घोराहीका बिकाश रेग्मी जी लाइ बिशेस धन्याबाद दिन्छु तपाइहरुले मेरो यो सानु प्रयासलाई मन पराइदिनु भो
आउदा दिनहरुमा पनि तपाइँ हरुको मन जित्ने कोशेली पोख्न सकु
अनि तपाईहरुको हौसला को अपेक्छा गर्छु