पाएदेखि साथतिम्रो भा’छ के नै पाए जस्तो
दुइदिन भा’छ देख्यामात्र बर्षौ माया लाए जस्तो
हजारौ मा चुन्येउ अरे सपनीमा चुम्येउ अरे
लजाएर आखातर्छौ गर्छौ कसम खाए जस्तो
खुसिहरु बटुलेर यात्रा भरि साथ दिए
लाग्ने थियो रातारातै रानीबन धाए जस्तो
अँध्यारोमा हात दियेउ साथदिन मन लाग्यो
दोबाटो मा कुरीबसें लाग्यो तिमी आए जस्तो
गीतसंग एकान्तमा डांकोछोडी रोइदिदा
किन लाग्छ तिमिहांसी मेरै गजल गाए जस्तो
मनोज काफ्ले ‘मनसुन’
कुवैत

फेरी पनि राम्रो गजल !
हजारौ
फेरी पनि राम्रो गजल !
हजारौ मा चुन्येउ अरे सपनीमा चुम्येउ अरे
लजाएर आखातर्छौ गर्छौ कसम खाए जस्तो
मनोज जि अझै प्रगतीको शुभकामना….!
धन्याबाद
धन्याबाद …………….
अनुभव जी मेरो हर प्रयास मिठो मान्नु भो
समुन्द्र पारीबाट आवाज सुनाउन पाइन लेखेर हजुरलाई मुरुमुरी माया………….
हमेशा हजुरको कमेन्ट को आशा गर्दछु
manoj jee namaskar! tapaiko
manoj jee namaskar! tapaiko giti gajal rahe6 ramro lagyo sabaika ta herne najar eutai nahuna sak6 tara mero najar bat ramro lagyo. anuvab daile vane jhai feri pani ramro gajal arko herna man lagya6.parkhaima6u (mina bantawa)
Thanks Mina ji m Try garne
Thanks Mina ji m Try garne chhu Majheri ma m jivan bhari hajurharu sanga bhetinechhu.,,
gajla pader ramro manidiyeko ma Thanks a lot…..
अन्जान साथी मनोज जी,
अन्जान साथी मनोज जी,
तपाइ को सुझाब र माया को कदर गर्दै यो मीठो गजल को लागी धन्बाद ।
अन्जान साथी ….
अन्जान मा
अन्जान साथी ….
अन्जान मा रहेरै माया र मन का भाव पोखनु भयो नाम जान्न पाए मनमा खुसि लाग्थ्यो
गजल राम्रो मानेर हौशला दिनु भएको मा धन्याबाद छ
तपाईलाई पनि
nice
nice