तिमी पोख्रेली म स्यांगजाली
हाम्रो देश नेपाल हामी नेपाली
हिडौ सदभावना को बाटो बनाई
या दंगाली होस् तिमी झापाली
हाम्रो देश नेपाल हामी नेपाली
लडौं बढौं बिरुद्ध अत्याचार को
नभनी तिमी गुल्मेली पाल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
कुर्सि को लागी नलड नेता हो
अब उठे रुकुमेली उठे रोल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
जातीय भेद रिस राग किन हो?
समान हामी गोर्खाली डोल्पाली
हाम्रो देश नेपाल हामी नेपाली
तिमी पोख्रेली म स्यांगजाली
हाम्रो देश नेपाल हामी नेपाली
मनसुन

मनोज जि,
गजलमा समेट्न
मनोज जि,
गजलमा समेट्न खोज्नुभएको बिषयबस्तु उत्कृष्ट छ,
राम्रो प्रयास तर फितलो प्रस्तुती..!!!
कविता निकै राम्रो छ
कविता निकै राम्रो छ
good sir so nice desh prem le
good sir so nice desh prem le bhariyeko cha
pratikriyako lagi Thanks
pratikriyako lagi Thanks anubhav ji spandan sir ra atithi jyulai..