Skip to content


नधाउन भो
मेला लागेर तिमी
नआउन भो ।

आकाश बनी
जूनताराकै होला
निवास बनी ।

पीपलको छायाँ
मेरो मनै चोरी भो
निर्मोही माया ।

रोजेर हिँडे
सुनौला जीवनमा
खोजेर हिँडे ।

-सलेना-२, वैतडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *