नाता उही पुरानो उनीसँगको
लाग्छ पूनर्जन्म हो उनीसँगको
झुमेको साँझ अनि खुशीको रात
मुस्काउदो क्षण त्यो उनीसँगको
न फुस्रियो कतै न उडी गयो नै
हेर रंग रंगियो उनीसँगको
सोधिन कहिले न माग्नै चाँहे
भयो प्रीत बलियो उनीसँगको
http://ashmako.blogspot.com/2010/08/blog-post_7010.html

i liked it very much,,nice
i liked it very much,,nice job
malae man paryo you gajal
malae man paryo you gajal
nice गजल
nice गजल