देश रोगाको छ,
देश भोकाको छ,
देश रुँदै छ,
देश बोल्दै छ,
देश खोक्दै छ,
देश ढोग्दै छ !
देश हात पसार्दै छ,
देश खवरदारी गर्दै छ,
देश रिसाउँदै छ,
कविता भरि
दह पनि छ,
मह पनि छ,
केही हुनुछ,
नभए नि मित्र
सबथोक हुनुछ !
मेरो प्रतिक्रियामा
नेता, नेता मात्र हुनु छैन,
जनता, जनतै मात्र रहनु छैन !
तपेश्वरी-: 1,मानेडाँडा, गल्फडिया, उदयपुर, सगरमाथा पूर्वी नेपाल !

पत्रिकामा सीमित भएर लेखनमा
पत्रिकामा सीमित भएर लेखनमा दत्तचित्त भएर लागेका र हालै वेभतिर प्रवेश गर्न पुगेका सुशमजीलाई निरन्तर लेखनको लागि हार्दिक आह्वान् गर्दछु !
सुशमजीलाई शुभकामना छ! मझेरीमा
सुशमजीलाई शुभकामना छ! मझेरीमा पनि समय समयमा देख्न पाइयोस्!!
thanks kbs g, i’ll visit and
thanks kbs g, i’ll visit and write in majheri.
susham