विभताजी, मझेरीमा रोमनमा रचना विभताजी, मझेरीमा रोमनमा रचना नछापिदिनुहोला, अनुरोध छ। अनि, प्रकाशन गर्नुभन्दा अगाडि भाषिक त्रुटी र वर्ण विन्यास एक पटक जाँचेर मात्र प्रकाशन गरिदिनुहोस्।
हाइकुको विषयमा, यो रचना सही अर्थमा हाइकु भन्न अलि नमिल्ला कि! हालका मझेरी भालाकुसारीका स्रष्टाको हाइकु सम्बन्धी केही लेखहरू पढ्नुभो भने अरू माझिएका हाइकु लेख्न सहोयोग मिल्ला! https://www.majheri.com/taxonomy/term/69
विभताजी, मझेरीमा रोमनमा रचना
विभताजी, मझेरीमा रोमनमा रचना नछापिदिनुहोला, अनुरोध छ। अनि, प्रकाशन गर्नुभन्दा अगाडि भाषिक त्रुटी र वर्ण विन्यास एक पटक जाँचेर मात्र प्रकाशन गरिदिनुहोस्।
मझेरीमा रचना प्रकाशित गर्दाका नियमहरू हेर्न यता:
https://www.majheri.com/node/2448
हाइकुको विषयमा, यो रचना सही अर्थमा हाइकु भन्न अलि नमिल्ला कि! हालका मझेरी भालाकुसारीका स्रष्टाको हाइकु सम्बन्धी केही लेखहरू पढ्नुभो भने अरू माझिएका हाइकु लेख्न सहोयोग मिल्ला!
https://www.majheri.com/taxonomy/term/69
तपाईंको लेख चाहिं सम्पादन गरेर सुधारिसकिएको छ ।