Skip to content

ओठ तिम्रो स्पर्स चाहन्छु


ओठ तिम्रो स्पर्स चाहन्छु
मायामा नौलो हर्ष चाहन्छु

यस्तो माया गर सबै भुल्ने गरी
मायामा स्वर्णिम बर्ष चाहन्छु

सरल माया दिगो हुन्न प्रिय
मायामा कडा परिश्रम चाहन्छु

देखावटी माया खोजेको होइन
मायामा सच्चा आदर्श चाहन्छु

1 thought on “ओठ तिम्रो स्पर्स चाहन्छु”

  1. राम्रो लाग्यो एस्तै लेख्दै
    राम्रो लाग्यो एस्तै लेख्दै जानु फेरी फेरी पढ्न पाउ सुभकामना ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *