नमस्कार !
प्रबन्धक ज्यु !
Majheri.com
dear sir,
यो मेरो सानो भावनात्मक कविता तपाईहरुको अनलईनमा प्रकाशन गर्न चाहन्छु /
धन्यबाद
अनिश्चित यात्रा मेरो ,
आफै बहन थाल्यो !
गुम्सिएको आत्मा मेरो ,
आफै जल्न थाल्यो !!
कसो गरु पिडा मेरो
आफै फुट्न थाल्यो !!
प्रदेशीको हावाले आज ,
आफै उड्न थाल्यो !!
मरुभूमिको मृग त्रीश्न्न
यो जीवन हुन थाल्यो !
जवानीको मिठो जवान ,
आज यहि सड्न थाल्यो !!
निस्ठुरी भैछौ आज तिमि ,
टाढा हुन थाल्यो !
तिमि र मेरो मायाको बन्धन .
आज आफै चुदना थाल्यो !!
अविरल बर्षाको भेल झैँ ,
आँशु मेरो बग्न थाल्यो !
बर्षौ देखि संगालेको तिम्रो माया,
आज आफै छुट्न थाल्यो !!
भयो अब तिम्रो माया .
भुल्न मैले थाल्यो !
त्येगे अब छोडे अब
एक्लै जिउन थाल्यो !!
चन्द्र ब. गुरुङ
दाउन्ने देवी – २ सुर्यानगर, नवलपरासी
हाल – दोहा कतार
emai:-k6_chandra@yahoo.com.au
