जुन संग प्रित गाँसे जुनैसंग हासिदियें
मनसुन मा सितका लहर संग माया गसिदिएं
हावा संग उडे उडे कहिले हुरिसंगा बतासियें
तिम्रो बोलि सुन्न छोडे पल भरमै अतासिएँ !
बेदना मा गीत लेखें पिर संग मितलाए
बिछोड संग माया बस्यो भोकैपेट हरेस खाएँ
फेरी तिमीलाई सम्झे कहिले अतितका पाना लेखें
अतित संग रुमल्लिदा सपनीमा तिमि देखें !!
संगालेर राखेका यी मायाजालका गीत हरु
ओकलेर रतारतई टुटेका ती प्रित हरु
बिहोसिमा रात काटे सडकमा पछारिए
बिर्सिएर पिएँ कैले नसामै म लातारिये !
भिदै भिड म हराए म संसार अब बिरानी भ
दुख मेरो बच्ने आधार दुखी मेरी सिरानी भो
साहना लाइ गाह्रो भयो आत्मा मेरो रोइरह्यो
आफनु देह चिन्न छोड्यो के साझा के बिहानी यो !!
मनोज काफ्ले “मनसुन’
एलादी ४ स्यांग्जा नेपाल
हाल: कुवैत

hi all how r u?
hi all how r u?
Sweetheart……………….
Sweetheart…………………….
Nice… sooo nice……
Try to another. oneeeeeeee
Love you
yours Bro..
Tanka
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
dinesh_khanal2037@rediffmail.com