Skip to content

कामको खोजीमा बालक रुन्छ परदेशमा


कामको खोजीमा बालक रुन्छ परदेशमा
रोएको धुन कसले सुन्छ परदेशमा

अंधारोमा अगाडी बाटो छैन उसको
खालि हात पुर्पुरोमा हुन्छ परदेशमा

भबिस्य निर्माड मा लागिपर्दा उसले
पाइन्छा कि कतै आशा बुन्छ शहरमा

बगाएर पसिना जाहान पाल्नेको
तै पनि मिठो सपना उन्छ शहरमा

मोति बटुली उसको कसले किन्न सक्छ
मुहार खालि आसुले धुन्छ शहरमा

मनोज काफ्ले
कुवैत

3 thoughts on “कामको खोजीमा बालक रुन्छ परदेशमा”

  1. Dear Brother…
    Hami

    Dear Brother…

    Hami jasta muglan paseka haru ko man ko byatha lai aaphno aagadi tapain ko gajal rupi bhawana ma padhna pauda dherai khusi lagyo…….

    आफ्नो भन्ने कोही छैन उसको त्यहाँ
    तै पनि पराइलाइ नै आफ्नो भन्ने गर्छ परदेश मा

    कहिले कlही विवस्थामा पारी त्यहाँ
    भोको पेत्मा हात रखी सुत्ने गर्छ परदेश मा

    aakhir maka bhawana prsphutit hune nai rahechha kohi dukhako janjal ma phase pachhi…

    Thanks alooot

    yours bro….

    deadbody80@gmail.com
    dineshkhanal2007@yahoo.com

  2. तपाईंको लेख रच्न साह्रै
    तपाईंको लेख रच्न साह्रै राम्रो छ ल अझै पनि लेख्नुस् सफल हुन सक्नु हुन्छ तपाईंको शुभ चिन्ताk नुभाखार खनाल जापान nuvakhar_khanal@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *