१. मृगतृष्णा हो
विचलित भावना
वेदना दिने
२ कबड्डी खेल
दाउपेच विरोधी
चतुर्यनीति
३.एकरुपता
समावेशीकरण
प्रगति भाव
४. आत्मसम्मान
सफलताको बाटो
हो जीवनको
