Skip to content

एक्लै बस्ता सधैं मलाई

  • by


एक्लै बस्ता सँधै मलाई सम्झना तिम्रो आइदिन्छ
सहन नसकी आँखाबाट आँसु त्यसै झरिदिन्छ

रोजेको थिएँ तिमीलाई मैले आफ्नो नै बनाउँछु भनी
खोजेको थिएँ जीवनभरि तिमीसँगै बिताउँछु भनी

सम्झेको थिएँ तिमीलाई मैले बतास झैं फर्केर जाँदैनौ भनी
सोचेको थिएँ जिन्दगीभरी बिछोड कहिले हुँदैनौं भनी

शब्द – देव बज्राचार्य
स्वर – अरुणा लामा
संगीत – गणेश र रत्न

अरुणा लामाका स्वर
पुराना गीतहरु भाग १

Leave a Reply

Your email address will not be published. Required fields are marked *