समाजमा मेरो सिर झुकाएर गयौ
रसिला यी आँखा आँसु जति सुकाएर गयौ।
मायाको त्यो पबित्र बन्धनलाई,
हाँस्दै हाँस्दै फुकाएर गयौ।
दोष जति मलाइ लगाई,
आफ्ना गल्तीहरू सबै लुकाएर गयौ।
सोझो र पबित्र मनलाई,
घृणाको त्यो तीर हानी दुखाएर गयौ।
चोखो प्रेमसँग सफलताको शिखर चढ्दै गरेका,
पाइलाहरू अनयासै रूकाएर गयौ।

I write it myself so if there
I write it myself so if there may be any mistake plz comment if there is any mistake you realize.