Skip to content

जिन्दगीको दौड़ाह माँ, तिमी मलाई शाथ देऊ ..!

जिन्दगीको दौड़ाह माँ, तिमी मलाई शाथ देऊ ..!
पर्न दिनेछैन कुनै भौडाहा माँ , तिमी मलाई हात देऊ !!.

तिमी बाट दूर जाने छैन, तिम्रो चोखो मायादेऊ .!
कुनै कसूर गर्ने छैन , तिम्रो मन माँ बास बस्न देऊ !!

बिछौना नि चाहिदैन , तिम्रो चोखो आचल पाए !
भोक तिर्खा भूली दिन्थे, तिम्रो चोखो प्रेम पाए !!

यो धर्ती माँ एक्लो यात्री भए, तिमी मलाई शाथ देऊ !
पाउन छैनौ ढु:ख तिमीले ,तिमी मलाई हात देऊ !!
तिमी मलाई शाथ देऊ !! तिमी मलाई हात देऊ !!!!

1 thought on “जिन्दगीको दौड़ाह माँ, तिमी मलाई शाथ देऊ ..!”

  1. “ज़िन्दगी का पाना हरु कबिता
    “ज़िन्दगी का पाना हरु कबिता संग्रह ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *