जेलको कालो रात पनि भुली दिएँ तिम्रो यादमा
छाती चिर्ने बात पनि भुली दिएँ तिम्रो यादमा
मुटुभरि चोट लुकाई बाध्यताको हाँसो देखाई
पराईको लात पनि भुली दिएँ तिम्रो यादमा
आफ्नो अनि बिरानो पन घाम अनि छायाँ जस्तो
दुस्मनको जात पनि भुली दिएँ तिम्रो यादमा
चारै तिर दिवारमा छायाँ तिम्रो आई दिंदा
मायाको मात पनि भुली दिएँ तिम्रो यादमा
Luckytara09@gmail.com

जेलको कालो रात पनि भुली दिएँ
जेलको कालो रात पनि भुली दिएँ तिम्रो यादमा
छाती चिर्ने बात पनि भुली दिएँ तिम्रो यादमा
मुटुभरि चोट लुकाई बाध्यताको हाँसो देखाई
पराईको लात पनि भुली दिएँ तिम्रो यादमा
आफ्नो अनि बिरानो पन घाम अनि छायाँ जस्तो
दुस्मनको जात पनि भुली दिएँ तिम्रो यादमा
चारै तिर दिवारमा छायाँ तिम्रो आई दिंदा
मायाको मात पनि भुली दिएँ तिम्रो यादमा