Skip to content

कतारको W होटेलमा केहि साँझ

चिसो हावाको सिरेटो सँगै मान्छेहरुको आउने क्रम्म बाग्लिदै थियोत्यस माथी रात पनि क्रमिकरुपले ढल्किदै थियो । होटेलमा पच्छिम्ली किसिमका गीत ताल न बितालको जति जति मान्छेको ओइरो बढ्न थाल्छ छिपिदै गरेको रातलाई चिर्दै उति नै ठुलो सँग बज्दै थियो । हामी अर्थात् बोनसरहरु आ आफ्नो स्थानमा रहेर होटेलको नितिनुसार पाउनलाई स्वागत सतकार सहित मातेकाहरुले लफडा गर्लाकि भन्नेकुरामा सर्तका थियो । तर सोचेको जस्तो कहाँ हुदा रहिछ रजति नै माते पनि उनिहरुमा सिस्टता र सहनसिल्ता मैले पाए । हामीले यसो गर्न मिल्दैन सर भन्ने शब्द खस्न नपाउदे मलाइ माफ गर भन्दै पछि हढ्थियो । २०१० फेबरवारी १८ गतेका दिन बिहिबार साँझ मेरो पहिलो दिन थियो उक्त पाँच तारे होटेलमा बोन्सरको रुपमा काम गरेको । अरु अरु ठाउँमा काम गरेको अनुभब भए पनि होटेललाइनमा मेरो यो नै पहिलो पटक थियो । मुल त मेरो काम कुनै होटेलमा बोन्सर गर्न नभइ सेक्युरेटी काम हो । म जस्तै उक्त दिन होटेलमा गएका साथीहरुमा दिप्पु बिनोद सहित ५६ जना थियो । सँयोग नै मान्नु पर्छ पहिलो दिनमा मेरो ड्युटी नाच्ने -कृष्टिना डान्स हलभित्र परेछनाच्न र गाउनको सोखिन मान्छे त्यस्तो ठाउँमा परेकोमा मख्ख थिए । साथी बिनोद पनि राजेश दाईलाई आज मोज हुने भो भन्दै अरुसाथीहरुलाई हँसाई रहेको थियो ।sिन कि बिनोद जी पहिला पनि ड्युटी गर्नु भएको अनुभब थियो त्याह । मध्यरातको १२ बजेको हँुदा होसँगीत बजाउने डि जे ले सँगीत ठुलो आवाजले बजाउन थालियो अनि खै कहाँ कहाँ दुलोबाट सुरु भयो रँगी बिरँगी नातर्कीहरुको अगमन र सुरु भयो नाच्ने क्रम्म्ा । आमा हाउजीन्दगीमा मैले सोचेको पनि थिएन कि त्यसरी कोही नच्छ । साँच्चै भन्ने हो भने नेपाली उखानानुसार बन झाँक्री नचाइ । कपडा लगाइ पनि त्यस्तै छात्तीको टुप्प मात्रै छोपी नि त्यो पनि नचाइको जोसमा कुनबेला तल सर्छ या झर्छ उसलाई नै थाहा नाइ । कम्मर मुनीको त के कुरा गरौ र लाज छोपिनु भन्दा पनि सारै सम्बेदनसिल अँगमा खोपेको टाटु देखाउने होटमा बस्त्रको नाम मात्रै । कमरको मुनि जत्ति रोचक तरिकाले हलायो उति नै उसले सबैको वहहा वहा पाउनी । अनि कोहि चाहि कपल फिजाएर रनथनि गरि हलायो नेपाली अन्दबिस्वाशानुसार बोक्सीले जस्तै । सबैको हातमा र_िक्स र चुरोट । र_िक्स पिउनेको कुरा त के गरै भो र हामो्र बोकाले पानी पिएको भन्दा बढि । चुरोट तानेको ताल हेर्यो त्यस्तैलग्ग लग बट्ट सकिन्ने गरी तानेको ताने । उक्त नाच हल कुहिरोले ढाके झँै चुरोटको धुँवाको मुस्लो । यति सम्मकि मैले ड्युटी सकेर ढ्रेस फेर्द कपडा नै पुरा चुरोटको गन्दा अनि कपडाले नछोपेको भाग ज्यान नै दुरगन्दित । सबै नसामा झुमेर हराइ रहेको थियोम चाँहि कुनै बेला ति न्ााैटँकी नाच हेर्दै हासो खप्न नसकी हाँसाईलाई आफै भित्र लुकाएर हाँस्थे त कुनै क्षेण ति नौटँकी गीत र नाच भन्दा त मेरै लै बरीको भाका राम्रो छमेरो झ्याउरे र लोक दोहोरी नै राम्रो छभन्ने गर्वले छात्ती फुलाएर यत्त उत गर्दै हिँड डुल गरी रहे । अरु त अरु खुट्ट समेत राम्री टेक्न नसक्ने लँगडो समेत बइसाकीको साहारमा केटीसँग मच्ची मच्ची नाचेको देख्द म छक्क परे । मैले यहाँ निर बिसर्ि नै नहुने कुरा के छ भनेमिस्टर जोनस् यानी कि उक्त होटेलका थाई बोन्सर । हाँसिलो र फुर्तिलो जोनस् हरेक कुरामा मलाई हौसला दिँदै थियो । टर्कीका जोनस्मात्रै न भइ क्यान्यका जीमस् पनि मेरो स्मृतिका पन्नाबाट नहट्ने ब्यक्ति हो जस्ले मलाई पहिलो दिनमै अशल साथीको परिचय दियो । हुन पनि हो आफ्नो देशको साथी भनौदोहरु चाँहि मै हो जान्ने बनेर हामी नयाँहरुलाई हेपाहको दृष्ट्लिे हेर्दै यसो गर र उसो गर भन्दै कड्कि रहेको थियो भने जीमस् र जोनस्ले मित्रबद्दतरिकाले मलाई भन्दै थियो । त्यसो भन्दैमा त्यहाँ परमेनेट ड्युटी गर्ने साथीहरुलाई त्यसो भन्न मिल्दैनकिन कि उहाहरु हामीलाई भन्दा पनि आ आफ्नो ड्युटीमै ब्यास्त हुनुहुन्थियो हाम्ी जसरी नै । १८ गते बिहिबर बिहान २।ं३० बजे हाम्रो ड्युटी सकी पुनं।ंसुक्रबार साँझ पनि फर्किने गरी रुममा फर्के ।

अघिलो सुझको रमिता र मेरो साथीहरु ज्ोान््स् र जीम्स्लाई फेरी भेट्ने अभिलासा बोकी फेरीपनि बिनोददिप्पु सहित अरु साथीहरुसँगै होटेल तर्फ कम्पनीको गाडीमा हुँइक्यो । बिडम्बना मेरो त्यो सुझ पहिलोको ठाउँमा नभइ माथिलो तल्लमा परेछ । जस्लाई वर्म ताकि न्यानो रुमभनौ नसा पिएर गरम हुने ठाउँमा परेछ । त्यसैले अघिलो साँझका साथीद्धइ भेट्नै सकेन । म पल पल भेट्ने चेस्ट गर्दै तल माथी अरुको आखा छली गरी रहे तर भेटेन । उक्त दिन पनि वर्म हुँदै गरम भएर नाचेका १५१६ बर्ष देखी लिएर ६० बर्ष सम्मका नातर्कीहरुले नाचेको खुप हेरे । मान्नै पर्छ बा जति नै पिए पनि नाच्ोको छ नाचेको छ । हाम्रो तिर भए कति झगडा हुन्थियो होला त्यो पनि नाईकेटाले केटी फेरी फेरीकेटीले केटा फेरी उफकस्तो सकेकोहोला आफ्नो मान्छे अरुको वसमा मुख टोकी टोकी नाचेको हेर्न र देख्न पनि । मैले सुनेको थिए र पत्र पत्रिका तिर पढेका थिए बार डान्स तिर जानेहरु घतिलो हुन्न भनेर शायद तेसरी नै एक हातमा चुरोट र एक हातमा र_िक्स अनि फेरी फेरी नाच्ने साथी बनाउने भएर होला । हो या एक अर्काले सँबेदनसिल अँगमा समाउदै नाच्ने भएर हो । यनि वइ नाच्ने र त्यहाँ जानेहरुको जे जस्तो उदेश्य रहे पनि मेरो निम्ति भने केहि कुरा देख्न र जान्ने अबसर थियो । त्यसमाथि पनि कतार जस्तो कानुनि रुप मै धेरै कडा भएको देशमा । मुस्लिम देश भएकोले यहाँ त्यसरी जाँड र_िक्स र खुल्लरुपले अँगा प्रदशन गर्न कानुनिरुप मै प्रदिबन्द लगाएको छ । यौनको विषयमा झन् अपराध सरह मानिन्छतर पनि उक्त साँझ मैले खुल्लाम खुल रुपले यौन मोल तोल गरेको पाएँ । उक्त कुरा देखेर एकजना मेरो मित्र भन्दै हुनुहुन्थियो यो देश पनि हुने खानेको लागि त मलिसयिा नै रहिछ है हेर्नु त लाजै नमानी यति दे न त रे । मेलै पनि हो मा हो थपेको टाउको हल्ााइ दिए र उक्त दिनको पनि ड्युटी सकेको सकेँत पाएर हामी त्यहाँ बाट निस्कि गाडी चडि आफ्नो रुमतिर लागे ।

राजेश रुम्बा लामा

दोहा कतार

Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *