"यौन, अचार रे"
Submitted by Madhu koirala on Fri, 11/20/2009 - 12:13
कसैले भन्यो मलाई
"यौन अचार जस्तै हो"
हा! कस्तो विडम्बना
रोऊँ रोऊँ झैं लागिरहेछ
मलाई यो विचारमा
छट्पटिरहेछु म,
खोलाको चिसो पानीलाई
coca-cola सँग तुलना गरेकोमा
अचार रे यौन
हा! कस्तो परिभाषा यो
कस्तो तुलना हो यो
यौन आनन्द हैन परमानन्द हो
यौन सुख मात्र हैन स्वर्ग हो
यौन अचार मात्र हैन
चौरासी व्यञ्जन हो पुरै
दुई आत्माको मिलन हो
जीवनको आधार हो
जीवनको पाटो मात्र हैन
सम्पूर्ण जीवन हो
जीवन सिङ्गै हो,यौन।।

Aba guhu chhdera SEXLOGIST
Aba guhu chhdera SEXLOGIST pani thalnu bhayo??? gajab chha baa,,,,
मधु जी तरंग्गित पार्ने चस्स
मधु जी
तरंग्गित पार्ने चस्स सबैलाई छुने शिर्जना रहेछ तर हरेक मानिसको स्वाद लिने आफ्नै मौलिकता हुन्छ त्यसैले म भन्छु
कसैलाई फर्सि मिठो कसैलाई लप्सी
कसैलाइ दुध मिठो कसैलाई रक्सि
चौरासी नै व्यंजन लाग्यो यहाँलाइ किन
मधुरस झैं मिठो लाग्छ मलाई त यौन
बिमल गौतम
साउदी अरेबिया
बिमलजी definitely हरेक
बिमलजी definitely हरेक मान्छेको आ-आफ्नै स्वाद हुन्छ। "कसैलाई दुध मिठो कसैलाई रक्सि" यो उदाहरणले काम गर्ला र? दुधको तुलना रक्सिसं हुन्छ र कहिल्यै? रक्सि मन पर्नु कसैको स्वतन्त्रताको कुरो जरुर हो तर रक्सिले स्वास्थ्य राम्रो हुँदैन भनेर हामीले भन्नु परेन र? यौन पनि सबैलाई बेग्लै लाग्ला तर वास्तविक यौन कस्तो हुनुपर्छ मैले त्यो बताएको हो। र वास्तविकतालाई अरुको स्वाद, ईच्छासँग कुनै लिनुदिनु छैन। यो प्रकृति हो।
hehehehehehehehhhhhhh hoin!
hehehehehehehehhhhhhh hoin! meri bassai hou !
bimal g hain tapailai yon matra?????
ma ta farsi r dudh pani po sarai nai man parchh ta
m ta baki kehi po chod din ta hahhahhhhha!
कसैलाई फर्सि मिठो कसैलाई
कसैलाई फर्सि मिठो कसैलाई लप्सी
कसैलाइ दुध मिठो कसैलाई रक्सि
Ani अचार यौन ???
Hajur सम्पूर्ण जीवन हो
जीवन सिङ्गै हो,यौन।।
Madhu ji lai ramro kabita ko lagi sathma Sugandha bharidiyera bimal jilai pani Dhanyaabaad
मनोज काफ्ले 'मनसुन'
manojmansun@yahoo.com
www.manojkafle.wordpress.com
wa wa bimal ji good one
wa wa bimal ji good one
kumar
ireland
Post new comment