Skip to content

अँधेरीमा पूर्णेको जुन बन्न सिक काली
पित्तल हैन एक नम्बरी सुन बन्न सिक काली

उठ्दा बस्दा यो धर्तीमा श्रमको जाल बुन्दै
सिरेटोमा मखमली ऊन बन्न सिक काली

गुराँसमा रंगिएर बसन्ती बन भित्र
गोठालाको बाँसुरीको धून बन्न सिक काली

1 thought on “गजल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *