मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
मेरा अर्थहीन आँशु
atript — Wed, 08/25/2010 - 15:48
कति आँशु उनें मैले
गीतको लहरामा,
कति आँशु पोखें त्यसै
गालाको पहरामा !
रसाइरह्यो आँशु मेरो
दुख्दा छाती मुटु,
कति आँशु पिएँ मैले
चुप छाप घुटु-घुटु !!
कति आँशु पोखे मैले
कविताको रुपमा,
कति आँशु त्यसै सुक्यो
मरुभूमिको धुपमा !
कति आँशु बग्यो त्यसै
छटपटिंदा रातमा,
कति आँशु सुक्यो त्यसै
पुछ्दा आफ्नै हातमा ..............
कति आँशु सुक्यो त्यसै
पुछ्दा आफ्नै हातमा ..............
राजेश रुम्बा लामा "अतृप्त"
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Saran ji hajur lai badhai
6 min 46 sec ago - उक्त कविता महोत्सवको पुरस्कार
19 hours 33 min ago - hlw
22 hours 14 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- "एकान्तका आफन्ताहरु ।।।।"
- "ओन्छ्यान् ङाला आबा-आमा"
- गजल
- ओखती
- शङ्करः आत्मगाथाको प्रतिध्वनि
- परदेशमा तीज
- लाचार श्रीमानको पत्र श्रीमतीको नाममा
- कुरीति कुसंस्कार तोड्न सक्नुपर्छ नारी
- रात बढ्न थालेपछि
- ''जीवनयात्रा ''
- तिहार
- मझेरी भलाकुसारी, अंक ३ (आचार्य प्रभा)
- अन्तिम प्रार्थना
- नदीवारि नदीपारि
- जीवन केहो भनी?
- अक्षर समुहको पाचौँ श्रृङ्खलामा प्रभाकर पण्डितको एकल गजल वाचन सम्पन्न ।
- नसोध है
- गीतमा हराउँदा
- अलबिदा कृष्णचन्द्र !
- जुनकिरी साहित्य समाज काभ्रेको साहित्यक कार्यक्रमम हुने बारेको सूचना

Post new comment