मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
गणतन्त्र (लघुकथा)
Mitra pathak — Mon, 09/06/2010 - 02:30
फाटेको टोपी कस्नेदेखि सुट-बुट र टाईले घाँटी कस्ने सबैका मुखमा ठूलो चर्चा पाएको थियो आन्दोलनले, लोकतन्त्रले अनि गणतन्त्रले पनि । दाउरा चिरे सरि टाउको फुटेको झल्झली देखेको गाउँले राजु जो भर्खर १० बर्सको हुँदो हो, उसले पनि मच्ची मच्चीइ गफ छुट्थ्यो हजुरआमा सामु नयाँ संरचनाको बारेमा ।
यस्तैमा एकदिन हजुरआमा उसकै लागि मकै भुट्दै थिइन् । ऊ नजिकै गयो र भन्यो-हजुरआमा तपाइलाई थाहा छ लोकतन्त्र आयो रे ...गणतन्त्र पनि आयो रे । दिनरात मेलापात,घाँस-दाउरा र ढिकी जातोमा जोतीइरहने ती राजनीतिको 'र' नबुझ्ने सत्तरी बर्सिय बुढियालाई जो सुकै आएपनि के नै लछारपाटो लाउथे र..! अनि के थाहा त्यस्ता कुरा ?
बुढीले चनाखो भएर नातीतर्फ फर्केर आखाँ तर्दै भनिन - त्यो जाबो जड्याहा लोके आएपनि के नआए पनि के ? दिनरात जांड धोकेर दुनियाँलाई दुख दिन्छ, अघि भर्खर तल चोक बजारमा जांड खाएर मात्तिदै थ्यो रे । अनि त्यो गने विदेश गो भन्या हैन र ? किन आउन पर्यो होला झिटी झाम्टा बेचेर विदेश गको मान्छे ?
बिचरा राजु भने रल्ल परेर हजुरआमाको मुखमा एकोहोरो हेरिरहन्छ र मनमनै सोच्छ - लोकतन्त्र अनि गणतन्त्र अझै पनि शहर तिरै रैछ क्यार ! गाउँमा आएको भए त मेरी हजुरआमालाई पनि थाहा हुन्थ्यो होलानी, हैन र....?
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- उक्त कविता महोत्सवको पुरस्कार
19 hours 24 min ago - hlw
22 hours 5 min ago - Very Nice
3 days 11 hours ago - मायाको अतयन्तै गहिराइ बुझने मौका पाएँ
5 days 16 hours ago - All the best..
1 week 7 hours ago - गलत होइन
1 week 8 hours ago - very ice creation.. keep it
1 week 8 hours ago - Good
1 week 8 hours ago - .Thanks
1 week 16 hours ago - Pratikritiya dinu vaekoma
1 week 16 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- तिम्रो आगमन
- मृगतृष्णा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- चोट देऊ यो मुटुमा (गजल)
- एक बिधवा महिलाको यौनकथा
- शहिद
- लभ इज डेड !
- मुक्तकहरु
- दोष के छ भन प्रिय
- आयु रातको
- तीन रुवाई
- आखिर के नै गर्न सक्छौ ?
- मझेरी भलाकुसारी, अंक १० (बिना तामाङ)
- नआऊ भो धर्केको मनको बाटोमा
- आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- बाँचेको छु, मर्नु नपरोस् (मुक्तक)
- मेरी उनी
- हाम्रो बारेमा
Last viewed:
- "जुनेली रात"
- मोफसलः पीडा र रचनाशक्ति
- मझेरी विज्ञप्ति
- यत्ति धेरै माया किन
- दसैं, ब्याज र नरपिसाचहरू
- अभिसप्त समयको घिनलाग्दो पात्र
- छिमेकीको छाता र छाडा छोराहरू
- खन्ती
- उसको निम्ति तिमी हाँसे पनि !
- हाम्रो बाको शिरको टोपी
- रन्थनिएर ईलाका, बस्ती र गाउँ
- झटारो
- रक्सी
- आमा
- थाहा नलागेको वसन्त बहार
- किन यस्तो
- हिजो आजका कुरा
- दूरी
- मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
- मेरो बारेमा नसोची

Post new comment