Skip to content

रस माधुर्य


रस माधुर्य पिई गयौ
पलपल झझल्को दिई गयौ

छाडेर प्यास सबै मलाई
त्यो उच्छ्वास लिई गयौ

रुवाई मेरो मनै धरधरी
शिरै सीतारा सजिई गयौ

च्यातेर मेरो विश्वाश सारा
पराय मुटु सीई गयौ

नपोखे आँसु भन्थ्यौ भन्न त
आफैं पिल पिल पोखिई गयौ

1 thought on “रस माधुर्य”

  1. च्यातेर मेरो विश्वाश
    च्यातेर मेरो विश्वाश सारा
    पराय मुटु सीई गयौ

    How sad.

    माधुर्यमय गजल। शरणजीले निकै राम्रो गजल सुनाउनुभयो । आगामी दिनमा पनि पढ्न पाम!

Leave a Reply

Your email address will not be published. Required fields are marked *