मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक एकको नाउँ, सुरक्षित छ मसँग
kbs — Sun, 04/03/2011 - 15:28
एक एकको नाउँ, सुरक्षित छ मसँग
सबले देको घाउ, सुरक्षित छ मसँग
ज-जसले चोट दियो, मलाई गनिगनी
ती सबको भाउ, सुरक्षित छ मसँग
सुनारको सय चोट, लोहारको एक चोट
तह लाउने ठाउँ, सुरक्षित छ मसँग
तिम्ले लाको काँडेबार, उछिन्दै अघि बढ्न
साहसी जोर पाउ, सुरक्षित छ मसँग
सुवास लाई सिध्याएँ, भन्ने भ्रम नपाल
ठीक पार्ने दाउ, सुरक्षित छ मसँग ।।
बन्दपर्खाल, काठमाडौं
मधुपर्क २०६७ चैत
- 1052 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 18 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 21 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 20 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 10 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- काली
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- जुन सरकार आए पनि जनतालाई भार भयो
- मेरी जीवन संगिनी
- विदेशमा भासिएको सपना र हाम्रो शिक्षा
- म पानी हुँ
- म पानी
- मुस्कान
- प्रिय तिमी त्यसरी हैन ! यसरी आऊ !
- माटाेकाे महिमा
- सारा शृष्टि रच्यौ तिम्ले
- म भुलुँ कसरी
- "मेरा अर्थहीन उदेश्यहरु"
- प्रदेशी
- बकैनाको बूढो रुख
- तिम्रो आँसु बन्यो कि भेल
- लुकेर त माया लाउन सक्दिन
- दन्केको छ मनभित्र रा'को कारण बुझ्ने कोशिस गर्दैछु
- गाउँ फर्कन्छु म
- स्वर्गको यात्रा - सर्ग ०१ (एक)
- ‘मातृभाषा’ कि ‘मातृशक्ति’ थीक ?
- "सुन्दै सुनिनौ र बुझ्दै बुझिनौ"
- मुसाले तर्सायो
- गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]
- लहरो बोल्छ शान्ति
- मनहरूलाई
- तीन मुक्तक (ढल्किरहेछ, सिउने मन, कसरी सहनु)
- कहाँ भोजराजा कहाँ गङ्गु तेली
- पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी
- मनको व्यथा
- क. हतियार
- असारे गीत(झ्याउरेमा)
Post new comment