Skip to content

बिरहले रोएको रातमा

  • by


बिरहले रोएको रातमा तिर्सनाले छोएको छातीमा
सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा

मायाको डोरी बाट्थें पराई आँखाले काट्छ
हुरी बतासलाई छेक्थें बिचैमा पर्दा फाट्दछ

जिन्दगी परेछ आँधीमा भूमरीभित्रको यात्रामा
तिमीसँग हाँसेको यो जीवन रोइदियो सबैको माझमा

शब्द: नरेन्द्रराज प्रसाई
स्वर: अरूणा लामा
संगीत: दीपक जङ्गम

Leave a Reply

Your email address will not be published. Required fields are marked *