Skip to content

ढुङ्गालाई तिमीले बुझ्यौ कसरी

ढुङ्गालाई तिमीले बुझ्यौ कसरी
के कारण किन पुज्यौ कसरी
पुजेर पत्थर देउता नै हुने भए
आफ्नै आँसुले रुझ्यौ कसरी

अरुण पौडेल,गुन्जनगर-४ चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *