Skip to content

तपाईलाई थाहा छ कि ?


तपाईलाई थाहा छ कि ?
एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई यसो भनी
“क” बाट कसम नदेउ प्रीय
“ख” बाट खतरा हुन सक्छ
“ग” बाट गहीरो माया नगर प्रीय
“घ” बाट घटना हुन सक्छ
अब भनौंत यो धम्कि थियो कि भावना ?

पुस्कल पौडेल (प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *