Skip to content

जिन्दगी फूल हो भनिन्छ काँडा जस्तै बिजाउँछ किन
जिन्दगी सुन्दर सपना हो भनिन्छ बिचमै बिर्साउँछ किन
जिन्दगी एउटा खेल हो भनिन्छ जहिले पनि हराउँछ किन
जिन्दगी एउटा सुनौलो गोरेटो हो भनिन्छ जसले मृत्युको काखमा पुर्याउँछ किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *