Skip to content


भुलुक्क भात उम्लेको के थियो ज्ञासले बिदा लियो हत न पत सिलिन्डर बोकेर भुतुक्क हुँदै २ तला मुनी झारे गाडीमा हलेर दगुरे यो ७० सेकेन्ड को सिग्नल पनि १ घण्टा जस्तो लाग्यो । बल्ल हरियो बत्ती बल्यो हतार सिलिन्डर निकालेर म खुद्रा पैसा खोज्दै थिए यक्कासी मस्जिद को टुप्पामा देउते बोको जस्तो अल्ला हु अकबर को आवज आयो । त्यो बिच रा मज्दुर त बन्द गर्छु आधाघण्टा पछि आउनु भन्दै थियो अनूनय बिनय गरे मरी मरी असिन पसिन भएर ज्ञास निकल्दै थियो ।एतिकैमा पिलिक पिलिक बत्ती बाल्दै एउटा मुर्दा जस्तो लामो दार्ही पालेको भुसतिग्रे आयो ।आफूलाई त्यति अरबी पनि आउँदाइन इकमा भन्यो यहाँ को आइ डि देखाए मलाई छोडी दियो तर त्यो मज्दुरलाई खै कहाँ कहाँ कागजमा लेप्छे हान्न लगायो । बुज्दा त कुरो के भने मुस्लिमले नमाज पढ्एको बेला किन काम गरिस भनेर पो रहेछ मलाई चै ननमुस्लिम भनेर छोडेको रे । हन यो कस्तो धर्म हो ?काम गर्न नपौने रे मलाई गर्व लाग्छ हिन्दू भएकोमा हामीलाई त मत्लब छैन को कति बेला के गर्छ भनेर ।शिब रात्रीमा गाजा खावोस कि भाङ या भोकै बसोस कसैलाई मत्लब छैन ।गर्नेलाई कसैले रोक्दैन नगर्नेलाई कसैले जबर्जस्ती गर्दैन ।दसैमा चए कसैले मार हनोस चए २ किलो मासु मासु पसलबाट ल्याएर मनोस कसैले बिरोध गर्दैन । तर यो के हो ? विश्व कहाँबाट कहाँ पुगिसक्यो फलनो जहाँ को तही भने जस्तो ।महिलाहरू कोठा भित्र बहिर निस्किए भने पर्द भित्र एस्तो लग्छ यो कुनै कसै को भलो को निम्ति नभएर लदिएको धर्म हुँदा हुँदा काम पनि आफ्नो खुशीले गर्न नपाइने एस्तो लग्छ एनीहरू भरखर १७ सतब्दीमा छन । । । ।यथार्थ घटना । । । । । यधपी म कुनै धर्म को बिरोधी भने होइन सबै धर्म समान र सम्मनानीय
छन। **मरुभूमिको छातीबाट **

Leave a Reply

Your email address will not be published. Required fields are marked *